काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कृषि विद्युतीकरणमार्फत सिँचाइका लागि प्रयोग हुने विद्युत महसुल तिर्ने भएको छ । २०७९ पुस २९ गते सम्पन्न १२औँ गाउँसभाकाे बैंठकबाट किसानले खेत सिँचाइ गर्दा उठेको महसुल गाउँपालिकाले तिरिदिने भएकाे हाे ।
किसानको खेतमा जडान भएको कृषि विद्युत मिटरमा...}