काठमाडाैं । सन् १८८२ मा न्यूयोर्क र सन् १८८८ मा लण्डनमा बिजुली बल्याे । यसपछि, सन् १८९९ मा भारतकाे कलकत्तामा बिजुली बल्यो । यसको ८ वर्षपछि नै तत्कालीन श्री ३ चन्द्रशम्शेर जंगबहादुर राणाले नेपालमा ५ सय किलाेवाटकाे फर्पिङ जलविद्युत् योजनाको काम शुरुवात गरे । सन् १९११ मे देखि नेपालमा पनि...}