काठमाडौँ । औद्योगिक घराना चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बढाउन विद्युतीय सवारी साधनको प्रवर्द्धन आवश्यक रहेको बताएका छन् । चीनको ग्वान्झाउ अटोमोबाइल ग्रुप कम्पनी लिमिटेड (जिएसी ग्रुप) को सहायक कम्पनी जिएसी आयोन न्यु इनर्जी अटोमोबाइल कम्पनी लिमिटे...}