काठमाडौँ । नेपालकै चर्चित चाउचाउ उत्पादक कम्पनी सिजी फुड्सले नयाँ स्वादको ‘वाइ वाइ क्विक हट एन्ड स्पाइसी नुडल्स’ नेपाली बजारमा ल्याएको छ । पिरो स्वाद मन पराउने प्रिमियम वर्गका उपभोक्तालाई लक्षित गरी ल्याइएको यो चाउचाउको मूल्य प्रतिप्याकेट ५० रुपैयाँ पर्ने कम्पनीले जनएको छ । उपभोक्ताको बद...}