काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका ग्राहकहरूको सहजताका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ । विद्युत सेवा आपूर्तिसम्बन्धी गुनासो तथा सूचना एवं जानकारीहरू एकै स्थानबाट आदान–प्रदान गर्न कल सेन्टर सञ्चालनमा ल्याएको हो ।
पहिलो चरणमा काठमाडौं उपत्यका भित्रका ग्राहकह...}