काठमाडौं । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको प्रदेश नम्बर १ सोलुखुम्बु जिल्लामा पहिचान भएको १४.५० मेगावाटको बुदुम खोला जलविद्युत आयोजनाको काम साढे ४ वर्षमा सम्पन्न गर्ने भएको छ । जिल्लाको महाकुलुङ्ग गाउँपालिका भएर बग्ने बुदुम खोलामा अघि बढ्न लागेको आयोजनाको काम २०८३ चैत ...}