गोरखा । गोरखामा निर्माणका लागि प्रस्ताव गरिएाको निजी क्षेत्रकै ठूलो ३४१ मेगावाटको बुढी गण्डकी आंशिक जलाशय जलविद्युत् आयोजनाका लागि अधिग्रहण गरिने जग्गाको मुआब्जा निर्धारण गरिएको छ । जिल्लाको चुमनुब्री गाउँपालिकाका जनप्रतिनिधि, आयोजना प्रवर्द्धक कम्पनी साहस ऊर्जाका प्रतिनिधि र स्थानीयको सहभागिता...}