काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले सोमबार (जेठ १५ गते) संसदमा आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे । जसमध्ये ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई ८७ अर्ब ४५ करोड रुपैयाँ छुट्ट्याइएको छ ।
समग्र अर्थतन्त्रमा देखिएको संकटका कारण सरकारले चाल...}