काठमाडौँ । बंगलादेशले नेपालबाट ४० मेगावाट जलविद्युत् किन्न गरेको निर्णय त्यहाँको मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । मन्त्रिपरिषद् अन्तर्गतको ‘क्याबिनेट कमिटि अन गभर्मेन्ट पर्चेज (सीसीजीपी)’ ले मंगलबार (जेठ २९ गते) उक्त निर्णय स्वीकृत गरेको हो ।
बंगलादेशका अर्थ मन्त्री अब्दुल हसन मोहोम्...}