काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले विद्युत नियमन आयोगका पदाधिकारीका विषयमा लिएको निर्णयमा सर्वोच्च अदालत विपक्षी बनेको छ । आयोगका पदाधिकारीलाई कार्यक्षमताको अयोग्यता प्रमाणीत गरी मन्त्रिपरिषद्बाट हटाउने भुसालको तयारीमा सर्वोच्च बाधक बनेको हो ।
आयोगका अध्यक्ष डिल्लीबहादुर स...}