काठमाडौँ । इन्जिनियर कृष्णबहादुर कुमाल जलविद्युत् दिगोपन मानक (हाइड्रो पावर सस्टेनेबिलिटी स्ट्यान्डर्ड–एचएसएस) का लागि नेपालकै पहिलो मान्यता मूल्यांकनकर्ताको रूपमा नियुक्त भएका छन् । यो नियुक्ति देशको जलविद्युत् उद्योगका लागि महत्त्वपूर्ण कोशेढुंगा भएको छ ।
जलविद्युत् विकासमा एक दशकभन्दा ला...}