काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा क्रियाशिल ३ वटै ट्रेड युनियनहरूले सरकारले अघि बढाएको विद्युत व्यापारको जिम्मा निजी कम्पनीलाई दिने प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । राष्ट्रिय कर्मचारी युनियन, कर्मचारी संघ र कर्मचारी कल्याण परिषदले बुधबार कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई ध्याना...}