आजको विश्व ऊर्जा सङ्कट र जलवायु परिवर्तनको दोहोरो चुनौतीसँग जुझिरहेको छ। एकातिर जनसङ्ख्या वृद्धिले ऊर्जा माग बढाइरहेको छ । अर्कोतिर, पारम्परिक जीवाश्म इन्धनको अत्यधिक प्रयोगले वातावरणमा कार्बन उत्सर्जन बढाएर पृथ्वीको तापमान बढाउँदै लगेको छ। यसै सन्दर्भमा, ऊर्जा अडिट (Energy Audit) एक अत्यन्त महत्त्व...}