काठमाडौं । बिन्ध्यावासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । सञ्चालक समितिको मंसिर २९ गते बसेको बैठकले आफ्ना सेयरधनी सदस्यलाई बोनस सेयर र लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीका अनुसार चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस सेयर र ०.०२६३२ प्रतिश...}