काठमाडौं । नेपाललगायत दक्षिण एसियाली क्षेत्रको ऊर्जा विकास तथा व्यापारमा चीन तथा तेस्रो मुलुकलाई निशेध गर्ने भारतीय रणनीति अझ विशेष तरिकाले प्रकट भएको छ । बुधबार (बैशाख ७ गते) काठमाडौंमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रहरूको तेस्रो ऊर्ज...}