काठमाडौं । सफा टेम्पुका आविष्कारक, इन्जिनियर तथा जलविद्युत उद्यमी विजयमान शेरचन ‘लाइफटाइम एचिपमेन्ट’ अवार्डबाट सम्मानित भएका छन् । नेपाल इन्जिनियरिङ एसोसियशन (एनइए) ले मंगलबार आयोजना गरेको ६० औ इन्जिनियरीङ दिवशको कार्यक्रमको अवसरमा शेरचन सम्मानित भएका हुन् ।
जलविद्युत तथा यातायात...}