काठमाडौं । विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघले नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ । माघ २८ गते (शनिबार) सम्पन्न साधारण सभाले २१ सदस्य कार्यसमिति चयन गरेको हो ।
रेशम प्रसाद देवकोटाको अध्यक्षतामा प्रेम बहादुर जि.सि. (प्रथम उपाध्यक्ष), कोमल पोखरेल (द्धिति...}