काठमाडौं । लमजुङको मिदिम खोलामा निर्माणाधीन ७.५ मेगावाटको माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाको काम ८२ प्रतिशत सकिएको छ । भुजुङ हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेकाे हाे ।
आगामी दुई महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्यका साथ सबै क्षेत्रका काम एकस...}