काठमाडौँ । गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले २७० मेगावाटको भेरी–१ आंशिक जलाशय जलविद्युत् आयोजना विकास गर्न लागेको छ । कम्पनीले जाजरकोटको नालगाड नगरपालिका र रुकुमको आठबिसकोट नगरपालिकामा उक्त आयोजना निर्माण गर्न लागेको हो । यसका लागि उत्पादन अनुमति पत्रको माग गर्दै विद्युत् विकास वि...}
काठमाडौँ । चिनियाँ गेजुवा ग्रुपको सहायक कम्पनी गेजुवा ग्रुप पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले २७० मेगावाटको भेरी–१ आंशिक जलाशय (पिआरआरओआर) जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।
जाजरकोटको नलगाड नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३ तथा रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको वडा नम्बर ४,...}