काठमाडौं । नेपाल विद्युत प्राधिकरणको चितवन भरतपुरस्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसन मर्मत सकिएपछि पूर्ण क्षमतामा सञ्चालन भएको छ । समस्याग्रस्त २ वटै पावर टान्सफर्मर बदली गरी नयाँ जडान गरेपछि आइतबार साँझबाट सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।
सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा...}
चितवन । नेपाल विद्युत प्राधिकरणको चितवनस्थित भरतपुर सबस्टेसनबाट विद्युत आपूर्ति सुचारु गर्न अझै ८ घन्टा लाग्ने भएको छ । सबस्टेसनमा जडान भएका २ वटै पावर ट्रान्सफर्मरमा समस्या आएकाले मर्मत गरी आपूर्ति सुचारु गर्न समय लाग्ने भएको हो ।
अहिले प्राविधिक टोलीले बिग्रएको ट्रान्सफर्मर हटाई नयाँ जडान गरिरह...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको चितवनस्थित १३२/३३ केभी भरतपुर सवस्टेसनकाे पावर ट्रान्सफर्मर पड्किएको छ । सबस्टेसनमा जडान भएकाे ३० एमभिएकाे ट्रान्सफर्मर शनिबार पड्किएकाे हाे ।
समस्या बिना नै एक्कासी सबस्टेसनमा जडान भएकाे एउटा ट्रान्सफर्मर पड्किएकाे प्राधिकरण हेटाैंडा ग्रिड महाशाखा...}