काठमाडौँ । देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको अप्पर तामाकोसी हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको इलेक्ट्रो मेकानिकल (ईएम) उपकरणको आयात तथा जडानको काम भारतको बी–फोरेस प्रालि (बीएफएल...}