काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन आयोजना निर्माणमा ढिलाइ गर्दा १९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका प्रभावित भएको छ । बेनी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाबाट पुसभित्र विद्युत उत्पादन गर्ने योजना भए पनि विद्यु...}