काठमाडौं । बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडले साधारण सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको २० लाख कित्ता सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको हो ।
२० करोड ८० लाख रकम बराबरको सय रुपैया...}