काठमाडौं । सोलार फार्म लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी तथा सर्वसाधारणहरूका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियु...}