काठमाडौं । नेपाल विद्युत प्राधिकरण बर्दघाट वितरण केन्द्रले २४ लाख रुपैयाँ विद्युत महशुल बक्यौता उठाएको छ । केन्द्रले आर्थिक वर्ष सुरु भएदेखि हालसम्मको अवधिमा ग्राहकको लाइन काटी बक्यौता उठाएको हो ।
डेठ महिनाको अवधिमा १ सय ४४ ग्राहकको लाइन काटी बक्यौता असुली गरेको केन्द्रले जनाएको छ । केन्द्रका अनु...}