काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरुको “आफ्नै घर–आफ्नै व्यवसाय” को सपनालाई साकार पार्ने उद्देश्यसहित ५० लाख रुपैयाँसम्मको ‘गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा’ सार्वजनिक गरेको छ ।
कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेश गरेको २ कार्यदिनभित्र स्वीकृत ह...}
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंक (एनबी) नबिल बैंकमा गाभ्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले आइतबार बंगलादेशलाई नबिलमा गाभ्न गरेको प्रस्तावको सहमति प्रदान गरेको हो ।
नबिलले एनबी बैंकलाई गाभ्नका गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । एनबी बैंकलाई गाभेपछि नब...}
काठमाडौं । सांग्रिला विकास बैंकले आफ्नो बालुवाटारस्थित केन्द्रीय कार्यालयमा डिजिटल लिड डिस्प्ले जडान गरेको छ । बैंकले ग्राहकसँगको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले डिजिटल डिस्प्ले जडान गरेको हो ।
अहिले प्रवाह भइरहेका तथा भविष्यमा सुरु हुने नयाँ सेवाकाबारेमा जानकारी गराउने एवं डिजिटल बैंकिङ...}
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा करिब ३ अर्ब ५८ करोड रुपैयाँ मुनाफा कमाएको छ । बैकले साउनदेखि चैत मसान्तसम्मको अवधिमा यति मुनाफा कमाएको हो ।
चालू आबको ९ महिनामा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन भएको बैंकले जनाएको छ । बैंकका अनुसार यो मुनाफा गत आर्...}