काठमाडौं । नाडा अटो मोबाइल्स एसोसियन अफ नेपालले मंगलबार (भदौ २६ गते) देखि ‘नाडा अटो शो २०२३’ सुरु गरेको छ । २०७६ को अन्त्यबाट फैलिएको कोभिड–१९ महामारीका कारण झण्डै या ४ वर्षसम्म अघि बढ्न नसकेको उक्त प्रदर्शनी हिजोदेखि सुरु भएको हो ।
शोमा सानाठूला गरी विभिन्न सवारी साधन उत्पादक क...}