काठमाडौं । सिन्धुपाल्चोक भएर बग्ने बलेफी खोलामा ९ जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । निजी क्षेत्रले पहिचान गरी अघि बढाएको यी आयोजनाबाट करिब २ सय ५८ मेगावाट विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।
विद्युत विकास विभागका अनुसार त्यहा पहिचान भएका आयोजनामध्ये १०१ मेगावाटका ४ जलविद्युत आय...}