दोलखा । जिम्मेवारीको हिसाबले बलभद्र अधिकारी नेपाल विद्युत्को प्राधिकरणका उपप्रबन्धक हुन् । अहिले उनी घोराही–माडीचौर १३२ केभी प्रसारण लाइनको आयोजना प्रमुखको जिम्मेवारीमा छन् । उनको क्षेत्राधिकार लुम्बिनी प्रदेशको रोल्पा, प्युठान र दाङ जिल्ला पर्छ । उक्त आयोजना समयमै पूरा गरी लुम्बिनी प्रद...}