काठमाडौँ । ४४ मेगावाटको बकान खोला आंशिक जलाशय जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजना अघि बढाउन प्रवर्द्धक कम्पनी समिट इनर्जी सोलुशन प्रालिले वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) रिपोर्टसमेत तयार पारिसकेको छ । उक्त प्रतिवेदन सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्रालयले सुझाव आह्वानसमे...}