काठमाडौँ । कास्कीको मादी गाउँपालिका भएर बग्ने मादी नदीमा निर्माणको प्रस्ताव गरिएको २४.८ मेगावाटको बज्र मादी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । कुल ५ अर्ब ३५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा कृषि विकास बैंकसमेतले सहवित्तीयकरणमा ३ अर्ब ७४ करोड...}