काठमाडौं । बझाङमा ११ जलविद्युत आयोजनाहरू निर्माणको विभिन्न चरणमा छन् । निजी क्षेत्र तथा सरकारी निकाय जलविद्युत प्रवर्द्धकहरूकाे करिब ढेड सय मेगावाट यी आयोजनाहरु निर्माणाधीन, निर्माणमा जाने तयारीमा र अध्ययनरत छन् ।
विद्युत विकास विभागका अनुसार जिल्लामा १७५.७६९ मेगावाटका जलविद्युत आयोजना...}