काठमाडौँ । करिब साढे ३ दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय रहेर नेपाल तथा विदेशमा समेत काम गर्दै आएका ऊर्जाविद् बाबुराम भारद्वाजले नवगठित बालेन्द्र शाह सरकारलाई तुरुन्त तमोर जलाशय जलविद्युत् आयोजना निर्माणमा लैजान सुझाव दिएका छन् ।
देशको ऊर्जा सुरक्षा र गुणस्तरीय विद्युत् आपूर्तिका लागि जलाशय आयोजनाको...}