काठमाडौँ । बर्दियामा रहेको बबई सिँचाइ आयोजनाको पश्चिम मूलनहर निर्माण गर्न साढे ३ अर्ब रुपैयाँको लागत अनुमान गरिएको छ । जलस्रोत तथा सिँचाइ विभाग, बबई सिँचाइ आयोजनाले ६१०७ हेक्टर जमिनमा सिँचाइ पुर्याउने गरी पश्चिम नहर निर्माण प्रक्रिया अघि बढाएको हो ।
वन तथा वातावरण मन्त्रालयले परियाेजनाकाे&nb...}