काठमाडौं । अवसर इक्विटी डाइभर्सिफाइड फण्डले हिमपर्वत हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको दुई जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । फण्डले ३९.०६ करोड रुपैयाँ लगानी गर्ने सम्झौता गरेको हो ।
कम्पनीले दोलखामा निर्माण गरिरहेको २० मेगावाटको सुगु खोला र ५.५ मेगावाटको सुगु खोला–१ जलविद...}