काठमाडौं । निजी क्षेत्रले आफ्ना विद्युत्गृहहरूबाट उत्पादन हुने मासिक वा संशोधित तालिका अनुसारको ऊर्जामा ९० प्रतिशतभन्दा कम भए नेपाल विद्युत् प्राधिकरणलाई क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । विद्युत् नियमन आयोग सञ्चालक समितिको चैत १२ गतेको निर्णयले १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनाको हकमा यस्तो व्य...}