काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३३/११ केभीको अस्वरा सबस्टेसन चार्ज गरेको छ । दाङ जिल्लाको तुलसीपुर क्षेत्रको विद्युत आपूर्तिको गुणस्तर सुधार तथा स्तरोन्नति गर्ने उद्देश्यले निर्माण भएको सबस्टेसन शनिबारदेखि चार्ज भएको हो ।
सबस्टेसन अहिले ‘नो लोड’ मा चार्ज गरिएको प्राधिकरण प्रादेशि...}