गुहाटी । भारतको उत्तर पूर्वि आसाम राज्यले सबै घरधुरीलाई निशुल्क विद्युत दिने भएको छ । राज्य सरकारले नजिकिँदै गरेको विधानसभा निर्वाचनलाई लक्षित गरी ३ महिनासम्म जनतालाई विद्युत निशुल्क दिने घोषणा गरेको हो ।
त्यहाँको मन्त्रीपरिषदले जनवरीदेखि लागु हुने गरी मार्च महिनासम्म ३० युन...}