काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) चालु आर्थिक वर्ष (आव) मा नेपालको आर्थिक वृद्धि बजार मूल्यको आधारमा ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यो आव २०७९/८० को तुलनामा औसत १.९ प्रतिशत बढी हो ।
केही समय अघि पनि नेपालको अर्को विकास साझेदार निकाय विश्व बैंकले त्यस्तो वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण...}