काठमाडौं । संखुवासभामा निर्माणाधीन अरुण–३ जलविद्युत आयोजनाको ९०० मेगावाट विद्युत प्रवाह हुने प्रसारण लाइनमा ५९७ टावर निर्माण गरिनेछ । आयोजनाले लाइनका लागि संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, महोत्तरी र धनुषा जिल्लामा यी टावर निर्माण गर्न लागेको हो ।
सोमबार (जेठ ८ गते) जिल्ला प्रशासन का...}
काठमाडौं । ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न निर्माण गरिएको ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम संखुवासभा जिल्लाका स्थानीयले मुआब्जा दररेट निर्धारण नभएको भन्दै ठप्प पारेका छन् ।
जिल्लाको खाँदबारी नगरपालिकाका स्थानीयले मुआब्जा र क्षतिपूर्ति दररेट नै निधार्र...}