काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् प्रयोग गरेबापतको प्रिमियम महसुल नतिरेको भन्दै विद्युत् लाइन काट्ने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध अर्घाखाँची सिमेन्टस् लिमिटेडले दायर गरेको रिट निवेदनउपर छलफलका लागि दुवै पक्षलाई बोलाउन सर्वोच्च अदालतले आदेश दिएको छ । उद्योगले कात्तिक २१...}