काठमाडौँ । संखुवासभाको सिलिचोङ र मकालु गाउँपालिकामा प्रस्तावित २३ मेगावाटको अप्सुवा खोला–१ जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवदेन तयार गर्न लागिएको छ । रामजानकी हाइड्रोपावर प्रालिले प्रवर्द्धन गर्न लागेको सो आयोजनाको ईआईए प्रतिवेदन नेपाल रुलर एन्ड एडभान्समेन्ट कमिटी प...}