काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले आगामी फागुन ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १४ लाख १० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पा...}
काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई मंगलबार अनुमति दिएको हो ।
अनुमति अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण सेयर निष्क...}