काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अनेरास्ववियुले सोमबार विज्ञप्ती जारी गर्दै मूल्य फिर्ता लिन माग गरेको हो ।
अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै सरकारले हप्ता दिनमै पेट्रोल, डिजेल र म...}