ललितपुर । देशभरि उपलब्ध कृषियोग्य भूमिमा पर्याप्त सिँचाइ नहुनु र महत्त्वपूर्ण जग्गा आवासका लागि प्लटिङ हुँदै जाँदा कृषितर्फको व्यापारघाट ३ खर्ब रुपैयाँ नाघेको बताइएको छ । सिञ्चित क्षेत्र विस्तार गरी यस्तो व्यापारघाटा कम गर्नुपर्नेमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले जोड दिएकी छन् ।...}