काठमाडौं । देशभर खेती हुने जमिनमध्ये १२ लाख हेक्टर बढी जमिनमा सिँचाइको सुविधा पुगेको छ । राष्ट्रिय कृषिगणना २०७८ अनुसार १२ लाख ९ हजार २ सय ६५ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको हो ।
बिहीबार (भदौ २१ गते) सार्वजनिक गरिएको सातौं कृषि गणनाअनुसार पछिल्लो १० वर्षको अवधिमा सिँचाइ हुने क्षेत्रको विस्तार...}