काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक वर्ष (आव २०८१/८२, सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । गत आव २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो । आगामी आर्थिक वर्ष २०८२/८३ मा भने नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने एडिबीको प्रक्षेपण छ ।...}