काठमाडौं । पछिल्लो समय देशभित्र जलविद्युत् विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुँदै गएको देखिन्छ । यद्यपि, यसको यथोचित उपयोग हुने ठाउँ देखिँदैन । यही कारण दक्ष जनशक्ति समेत विदेश पलायन भइरहेको देखिन्छ । यो समस्या समाधान गर्न स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले पहल गरेको छ ।...}