काठमाडौं । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय ५औं बैठक २०८० साल बैशाख २७ र २८ गते (मे १० र ११ तारिख) बंगलादेशको ढाकामा हुने भएको छ । अहिले यस विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणले तयारी गरिरहेका छन् ।
२७ गते दुवै देशका सहसचिव स्तरको बैठक हुने र सो बैठकले सिफारि...}