काठमाडौँ । सरकारले आगामी ५ वर्षमा डेढ लाख हेक्टरभन्दा बढी जमिनमा सिँचाइ गर्ने लक्ष्य निर्धारण गरेको छ । राष्ट्रिय योजना आयोगले तयार गरिरहेको १६औँ पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) को दोस्रो एकीकृत मस्यौदा अनुसार थप १ लाख ६६ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्त...}